VidRise makes YouTube stand out on social feeds!

About Video - राम राईको निर्देशनमा दृश्यग्रहण सम्पुर्ण भयो गोर्खाली भैली नृत्यको असमेली गोर्खाको सांस्कृतिक प्राणकेन्द्र निकासीमा भैलीको नृत्यको दृश्य ग्रहणएजि वेब टिबि,४ सेप्टेम्बर मुसलपुर ।●पश्चिमेली संस्कृतिले गोर्खा हरूको संस्कृतिलाई पेली राखेको समयमा आफ्नो कला-संस्कृतिलाई जगेडा गर्ने महान उद्देश्य अगाडि राखेर गोर्खा लोककला संरक्षण मञ्च निकासी ले यस म्युजिक भिडियो बनाउनु भएको छ।●यस भैली नृत्य बाक्सा जिलाको निकासी देखि ५ किलोमिटर उत्तरदिशामा भुटानखुटिको सुन्दर प्राकृतिक परिवेशमा दृश्य ग्रहण गरिएको छ।●यस भैली नृत्य को नृत्य निर्देशक हुनुहुन्छ राम राई,भिडियोग्राफर नारायण घिमिरे, गोर्खा लोककला संरक्षण मञ्च निकासी को दुई पदाधिकारी पारसमणि पराजुली र राम निरौला,बास्का आन्चलिक आग्सु को सचिव एकान्त पौडेल,सह -सचिव मित्र भण्डारी, भैली नृत्यको यस भिडियो बन्नमा सबैको बिशेष सहयोगिता रहेको छ ।●पारसमणि पराजुलीज्युले एजि वेब टिबिमा बोल्दै एसप्रकार भन्नुहुन्छ - "यो म्युजिक भिडियो अतिशिघ्र हजुरहरको सामु आउने छ र यस भैली नृत्यको भिडियोलाई हजुरहरूले माया गर्नु हुन्छ भन्ने आशा राख्दछौं।"