VidRise makes YouTube stand out on social feeds!

About Video - Fire caught in a kitchen in Kalimpong, but fortunately wth the help of locals it was seized in time. अाज बिहान अचानक कालिम्पोंग नगरपालिका 6 नम्बर वार्ड निवासि पुष्प शर्माको घरमा आगलागी भएको खबर प्राप्त भएको छ। पुष्प शर्माको घरको भन्सा घरबाट अाफु बिहान पुजागरि रहेको समयमा अचानक केहि पडकेको अावाज अाए पछि अाफु भान्सा कोठामा जादा सिलिण्डरमा अागो लागिरहेको देखेपछि गाउलेहरुको सहयोगमा अागोलाई नियन्त्रमा ल्याइएको थियो भने पछिबाट अग्निसमन बिभागका कर्म चारिहरु पनि पुगेका थिए।समयमा गाउलेहरुको सहयोग अनि सठीक सदबुद्धिले भान्सा घरमा लागेको अागोमाथि काबु पाउन् सकियो जसले गर्दा आज ठुलो दुर्घटना हुनबाट बाच्यो।Fire caught in a kitchen in Kalimpong, but fortunately wth the help of locals it was seized in time.Please comment below.Follow & like us on Facebookhttps://www.facebook.com/hamroogorkhalandSubscribe & hit the bell button for more updateshttps://www.youtube.com/hamrogorkhaland