VidRise makes YouTube stand out on social feeds!

About Video - Bharatiy Gorkha Parisang president Munis Tamang Press conference after national executive meet. भारतीय गोर्खा परिसंघको तीन दिने राष्ट्रीय कार्यकारिको सभा हिजकालेबुङ्गको दिशा सभागृहमा सम्पन्न भएको थियो। उक्त सभामा बिभिन्न राज्यबाट प्रतिनिधि बर्गहरु उपस्थित रहेका थिए भने सभामा बिभिन्न मुद्दाहरुलाई लिएर चर्चा परिचर्चा गरियो। सभामा भागोप रास्ट्रीय कार्यकारी अध्यक्ष मुनीश तामांगले भने आसाम र मनीपुरको गोर्खाहरुलाई अहिले समश्या सृजना भएको बताएका छन। तीन वटा राज्यहरुको गोर्खाहरुको समश्याको जड़ एउटै नभए पनि समश्या मिल्दो जुल्दो रहेको तिनले बताए। एनआरसीको अंतिम लिस्ट आउनु अघि देखी नै भागोपले एनआरसी संयोजक प्रदीप हाजलेसीत भेटघाट गरी यसले गोर्खाहरुमाथि के कस्तो प्रभाव पर्ने बिषयमा चर्चा गरिसकेको मुनीश तामांगले बताएका छन। एनआरसीको सूचीबाट त्यहाँ बसोबासो गर्ने खाट्टी भरतीयहरुको नाम छूटन न हुने भागोपको माग रहेको तिनले बताए साथै भारतका खाट्टी नागरिकहरु एकै जनाको नाम पनि एनआरसीको सूचीबाट छुटन हुदैन भन्ने कुरो मुनीश तामांगले स्पष्ट बताएका छन।