VidRise makes YouTube stand out on social feeds!

About Video - Bhaktapur Durbar square // famous place in Kathmandu #tourist place in Kathmandu नेपालको एक ऐतिहासिक धरोहर मध्ये यो पनि एक धरोहर हो। जुनचाहिँ भक्तपुरमा रहेको छ। भक्तपुर दरबारक्षेत्र भक्तपुरका राजाहरूको प्राचीन दरबार हो। समुद्र सतहदेखि १४०० मिटर को उचाइमा रहेको यो दरबार युनेस्को विश्व सम्पदा क्षेत्रभित्र पर्दछ। भक्तपुर दरबार क्षेत्र भक्तपुर नगरपालिका वा खोपा म अवस्थित छ यो दरबार क्षेत्र राजधानी काठमाडौँबाट तेरे किलोमिटर पूर्वमा रहेको छ। यो दरबार परिसरमा चारवटा छुट्टै क्षेत्र दरबार क्षेत्र टौमधि क्षेत्र दत्ता त्रेय क्षेत्र र पोटारि क्षेत्र रहेको भएता पनि यसलाई अनौपचारिक रूपमा भक्तपुर दरवारक्षेत्र भन्ने गरिएको छ यो काठमाडौँ उपत्यकामा रहेका तीनवटै दरवार क्षेत्रहरूमा सबैभन्दा बढी मानिसहरूद्वारा अवलोकन गरिन् दरबार क्षेत्र हो। यो १९८९ मा सुशीकृत गरिएको हो यसको क्षेत्रफल १६७.३७ हेक्टर रहेको छ। भक्तपुर दरवारक्षेत्र ऐतिहासिक दृष्टिकोणबाट मात्र नभएर सांस्कृतिक, प्राचीन, सिल्पकला र हस्तकलाको लागि समेत महत्वपूर्ण स्थलको रूपमा रहेको छ। प्राची नकालमा मल्ल राजाहरूले आफ्नो शासनको केन्द्र यसै राजदरबारबाट सञ्चालन गर्ने गरेका थिए। ५५ झ्यालले दरबार को निर्माण राजा भूपतिन्द्र मल्लले आफ्नो शासनकालमा सुरु गरेका थिए भने उक्त दरबारको निर्माण सम्पन्न उनको छोरा रणजित मल्लको शासनकालमा नेपालसम्म ८२८ विक्रम सम्वत १७६५ मा भएको थियो भक्तपुर दरबार क्षेत्रमा रहेको अर्को ऐतिहासिक सम्पदा बच्चनले देवी मन्दिर हो ढुङ्गाको कृष्ण कलाकृति रहेको यस मन्दिरको मुख्य देवीको रूपमा वर्षले देवी रहेकी छिन्।#bhaktapurdurbarsquare #bhaktapur #bhaktapur king #history of Bhaktapur #what does cultural heritage mean Keywords: 5 days in nepal,Best place to visit in kathmandu for couples,Bhaktapur Nepal,Kathmandu Nepal,Kathmandu to bhaktapur,Nepal tour,best of kathmandu,bhaktapur nepal tour,bhaktapur tour guide,kathmandu city tour,nepal,nepal tour budget,nepal tour plan,nepal travel vlog,nepal vlog,newari food,places to go in nepal,pokhara,thai food,what does cultural heritage mean