VidRise makes YouTube stand out on social feeds!

About Video - Tea Stall of a local unemployed have been destroyed by sukuna forest department at 2 number busty तीनधारे स्थित दुई नम्बर बस्ती नजिक एक शिक्षित बेकारी युवाले गत केहि बर्षदेखी दुई नम्बर गोलाई छेउ एउटा सानो चिया दोकान खड़ा गरी आफ्नो जीवन यापन गरीरहेका थिए। तर आज अचानक सुकुना बन बिभाग अधिकारीहरु दल बल सहित आई उक्त चिया दोकान तोड़फोड़ गरियो। यस बिषयमा घटनास्थमा उपस्थित सम्बंधित बिभागका एक अधिकारीले आफ्नो नाम बताउन् नचाहदै भने उक्त घटनाको अर्डर माथिबाट नै आएको हो भनी बताएका छन। यस बिषयमा पीड़ित युवाले पनि आफ्नो दुःखेसो पोखेर के के भने ?हेर्नुहोस भिडियो ??Tea Stall of a local unemployed have been destroyed by sukuna forest department at 2 number busty at Tindharia.