VidRise makes YouTube stand out on social feeds!

About Video - पुतलीसडकमा सेनाका जवान र ट्राफिक प्रहरीको चर्काचर्की | Traffic Police | traffic Rule |Putalisadak पुतलीसडकमा सेनाका जवान र ट्राफिक प्रहरीको चर्काचर्की (भिडियोसहित)काठमाडौँ। हामी कसैले ट्राफिक नियम पालना गरेनौ भने कारवाही भोग्नु पर्ने हुन्छ। तर सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ जसमा सेनाका एक जवानले ट्राफिक नियमको उलङ्घन गरेपनि उन्मुक्ति पाए।घटना काठमाडौँको पुतलीसडकको हो। हेलमेट नलगाएका एक सेनाका जवान ट्राफिक प्रहरीकी फन्दामा पर्छन्। केही बेर त्यहाँ जवान र ट्राफिक प्रहरीको चर्काचर्की पर्छ। केही बेर को चर्काचर्की पछि ट्राफिक प्रहरीले जवानलाई केही कारवाही नगरी छाडिदिन्छन्। हेर्नुस् भिडियो।